गतिविधि

नुवाकोटको साततले दरबार पुनर्निर्माण एक महिनापछि सुरु गरिने

नुवाकोट,१४ बैशाख । नेपाल एकीकरणको पहिलो खुड्किलो नुवाकोटको साततले दरबार राष्ट्रिय संग्रहालयको पुनर्निर्माण एक महिनापछि सुरु गरिने भएको छ। भुकम्पले चारवर्ष

प्रत्यारोपण केन्द्रमा उपचार गर्दागर्दै एक बिरामीको मृत्यु

भक्तपुर,१४ बैशाख । भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गर्दागर्दै एक बिरामीको मृत्यु भएको छ। छातीसम्बन्धी समस्या लिएर आएकी

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम अन्तिम चरणमा

वीरगञ्ज,१४ बैशाख । दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच

त्रियुगा नदी सरसफाइ कार्यक्रम सुरु

उदयपुर, १४ बैशाख। त्रियुगा सभ्यता र विकास कार्यक्रमअन्‍तर्गत त्रियुगा नदी सरसफाइ गरिएको छ। त्रियुगा नदीलाई बहुउपयोगी बनाउन तथा त्रियुगा नदीको

अरिंगालको टोकाइबाट तीन बालबालिका घाइते

तनहुँ,१४ बैशाख । कालो अरिंगालको टोकाइबाट तीन बालबालिका घाइते भएका छन्। घाइते हुनेमा व्यास नगरपालिका १३ का ८ वर्षीया श्रीसा

गुल्मीमा फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेन

गुल्मी,१४ बैशाख । गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित वडागाउँको दजाकोटमा दूषित पानीका कारण गत आइतबारदेखि फैलिएको झाडापखाला शनिबारसम्म नियन्त्रणमा आउन सकेको

आफैले बनाएको सेनेटरी प्याड प्रयोग गर्दै किशोरीहरु

बैतडी,१४ बैशाख । पछिल्लो समयमा बैतडीका विभिन्न ठाउँका किशोरीहरु र महिलाहरु गाँउघरमै आफै सेनेटरी प्याड बनाएर प्रयोग गर्न थालेका छन्

गाउँपालिका आफैले निर्माण गरेको पाठ्यक्रममा पठनपाठन सुरु

पाल्पा,१४ बैशाख । पाल्पाको माथागढी गाउँपालिकाले शिक्षामा नयाँ अभ्यास सुरु गरेको छ । गाउँपालिका आफैले पाठ्यक्रम निर्माण गरेर यसै शैक्षिकसत्रदेखि

बीेरेन्द्र माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न

शान्तिनगर ,१४ बैशाख। शान्तिनगर गाउँपालिका वडा नं. १ स्थित बीेरेन्द्र माध्यमिक विद्यालय खिलतपुरको २२औं अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ ।

विद्यालयलाई छात्रामैत्री विद्यालयको रुपमा परिचित गराउँन सीप विकाश गर्नुपर्ने

दंगीशरण ,१४ बैशाख । छात्राहरुको समस्यालाई मध्यनजर गर्दै बिद्यालयलाई छात्रामैत्री बिद्यालयको रुपमा परिचित गराउँन कक्षा कोठामै छात्राहरुलाई नेतृत्व गर्न सक्ने सीपको