गतिविधि

मुखमा दिसा कोच्याएको आरोपमा ४६ वर्षीया महिला पक्राउ

सुर्खेत,२६बैशाख । बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीया भवीसरा दङ्गालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले

६ करोड डलरको लागतमा इलेक्ट्रोनिक हाइवे तयार हुँदै

जर्मनीले गाडीबाट फैलिने प्रदूषण कम गर्नका लागि नयाँ तरिका अपनाएको छ । पहिलो पटक जर्मनीमा ६ करोड डलरको लागतमा इलेक्ट्रोनिक हाइवे

स्वास्थ्य चौकीको लापरवाही, सुत्केरीको झोलामा सालनाल

कनकाई,२६बैशाख। प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन्। स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै

सरकारी जग्गामा निजी विद्यालय निर्माण, स्कुल व्यवस्थापक भन्छन ‘सामूहिक भावना’ ले भवन निर्माण गरेका हौँ

धनकुटा । छथरजोरपाटी गाउँपालिका २, जोरपाटीमा एक निजी विद्यालयले सरकारी जमिनमा भवन निर्माण थालेको छ । स्थानीय सेतो गुराँस इंग्लिस बोर्डिङ

२४४ जनालाई जन्मसिद्धका सन्तानले लिए वंशजको नागरिकता

रौतहट, २६बैशाख ।  गृह मन्त्रलयको सर्कुलरपछि रौतहटमा २४४ जनालाई जन्मका आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको नागरिकता वितरण गरेको छ। गृह

सडक निर्माणमा ढिलाइ भएपछि स्थानीयबासी आक्रोशित

काठमाडौं ,२६बैशाख । राजधानीको बौद्धमा सडक निर्माणमा ढिलाइ भएपछि स्थानीयबासी आक्रोशित भएका छन् । चाबहिलबाट बौद्ध जोड्ने सडक दुई वर्षदेखि कालोपत्रे

दूधकोशी गाउँपालिकाका ६ वटा विद्यालय गाभिने

सोलुखुम्बु,२६ बैशाख । थुलुङ दूधकोशी गाउँपालिकाले शैक्षिक सुधारका लागि भन्दै विभिन्न विद्यालय गाभ्ने र शिक्षक सरुवाको निर्णय गरेको छ। २०७६ लाई

विद्यार्थीहरुबाट शुल्क असुल्दै सामुदायिक विद्यालय

 दार्चुला,२६ वैशाख । दार्चुलाको सदरमुकाम खलंगा क्षेत्रमा सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुबाट शुल्क लिने गरेको पाइएको छ । महेन्द्र नमूना माध्यामिक विद्यालयले

५७ हजारमा बोका बिक्री

भक्तपुर,२६ बैशाख । भक्तपुर नगरपालिका ५ टौमढीमा ५७ हजारमा एउटा बोका बिक्री भएको छ। सुन्दा अचम्म लाग्न सक्छ तर बुधबार ५७

एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव

काठमाडौं, २६ बैशाख । एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको