थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या ४५३ पुग्यो

काठाडमाडौँ, जेठ ८ गते । पछिल्लो परीक्षणको नतिजा अनुसार थप नौ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित सङ्ख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

Comments

comments