बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित

त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्बजनिक गरेको छ ।  त्रिविले २०७५ भाद्र महिनामा संचालित ४ बर्षे बिबिएस प्रथम वर्षको नतिजा आज प्रकाशित गरेको हो ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने छ ।

नोट: हामीले नतिजा प्रकाशन भएको सुचना त्रिभुवन विश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट पाएका हौं । नतिजा हेर्न मिल्ने/नमिल्ने कुराको जानकारी हामीसंग रहदैन ।

Comments

comments