शिक्षिकाले गरे कक्षा १० मा अध्यानरत २ छात्रको बलात्कार

काठमाडौँ । दुई जना महिला शिक्षकले केटालाई बलात्कार गरेका छन् । उनिहरूले कक्षा १० मा अध्यानरत केटा विद्यार्थीलाई मदिरा सेवन गराई बलात्कार गरेका हुन् । क्यालिफोर्नियाको कोविना शहरको यो घटना जहाँ दुई महिला शिक्षकले छात्रको यौन शोषण गरेका छन् ।

शिक्षीकाहरूले छात्रलाई एकान्तमा बोलाएर पहिला मदिरा सेवन गराएर छात्रहरुसंग योनसम्बन्ध राखेको अर्थात केटा विद्यार्थीको बलात्कार गरेका छन् ।

शिक्षिकाले मनोरञ्जन गर्ने भन्दै विद्यार्थीहरुलाई रक्सी पिउन लगाए । जब विद्यार्थी नशामा डुबेका थिए तब ती केटा विद्यार्थीहरुमा एक विद्यार्थीसंग ति महिला शिक्षकले सेक्स गरेका थिए ।

यो घटनापछि पनि ति महिला शिक्षकाले फेरी केटा विद्यार्थीको गु्रपमा जाने योजना बनाईन् । ती महिला शिक्षक दोस्रो पटक एक नयाँ महिला शिक्षक मिशेल हिरेलीलाई संगै ल्याएर आईन् ।

दुइ शिक्षिका मिलेर फेरी विद्यार्थीलाई रक्सी पिलाएर दुई केटा विद्यार्थीको बलात्कार गरेको घटना बहिरीएको छ ।एजेन्सी

Comments

comments