लोकसेवाका यो साताका ५० प्रश्नका ५० उत्तर ( पढ्नुहोस वौद्धिकताको लेखाजोखा गर्नुहोस )

अमुर नदि कुन देशको सिमाना नदि हो?

1. कुन निकायले देशको विकाशको लागि विशेष आहरणधिकार(SDR) सुविधा उपलव्ध गराउने गर्दछ?? 
— अन्तराष्टिय मुद्राकोष(IMF)

2. नेपालमा टुन्ड्रा वनस्पति कति उचाईबीचमा पाइन्छ ?

–समुद्र सतहभन्दा ५००० मिटर देखि माथिको भूभागमा

3. अमुर नदि कुन देशको सिमाना नदि हो?
— रसिया र चिन

 

 4.नेपालमा पाइने माटोलाई कुन कुन भागमा वर्गीकरण गरिएको छ ?

–५ प्रकारमा (पाँगो, बलौटे, पहाडी, हिमाली, टुन्ड्रा)

5. महमा सबैभन्दा वढी पाईने तत्व कुन हो?? 
–Fructose (38.2%

7. नेपाल सरकारले क्षतिपुर्ति सहितको नागरिक वडापत्र कहिले बाट लागु गरेको हो? 
— वि. स 2070 वैसाख 2

8. जैविक विविधता दिवस कहिले मनाईन्छ? 
— मे 22

9. पृथ्वी प्रज्ञा पुरस्कार 2074 बाट सम्मानित हुने स्रष्टा को हुन?
— प्रा. डा. तारानाथ शर्मा

10. लोकसेवा आयोग को लोगो तयार गर्ने व्यक्ती को हुन? 
— माधव रेग्मी

11. ईन्टरपोलको प्रधान कार्यालय कहा रहेको छ?
— लियोन ,फ्रान्स

 

12. नदीका आधारमा नेपाललाई कति भागमा बाँडिएको छ ?

–३ भागमा

 

13. मेचि नदीको उद्गमस्थल कहा हो? 
— लालिखर्क

14. सार्क राष्ट्रमध्ये काठमाण्डौवाट सवैभन्दा टाढा रहेको राजधानी कुन हो?? 
— माले

15. सार्क सचिवालयको कुल खर्चको नेपालले कति प्रतिशत रकम वेहोर्छ?? 
— 10.72%

16.  नेपालको सबैभन्दा ठूलो ताल कुन हो ? यो कुन जिल्लामा रहेको छ ?

–रारा, मुगु

17. विश्वमा सवैभन्दा वढी विप्रेषण भित्राउने मुलुक कुन हो?? 
— भारत

18. विश्वको सबैभन्दा पुरानो खेल कुन हो?? 
— पोलो

19. पृथ्वीवाट सबैभन्दा नजिकको ग्रह कुन हो?? 
— शुक्र

20. मानिसको घर भनेर कुन महादेशलाई चिनिन्छ?? 
— एसिया

21.क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ?

–कर्णाली

 

22. दुधको शुद्धता परिक्षण गर्ने यन्त्रलाई के भनिन्छ? 
— ल्याक्टोमिटर

23. सन 1992 मा भएको पृथ्वीसम्मेलन संग सम्वन्धित नभएको एजेन्डा कुन हो? 
— ग्लोवल 500

24. तल दिईएका मध्ये कुन जिल्लामा सवैभन्दा धेरै जनसंख्या रहेको छ?? प्युठान, सल्यान, दैलेख, बैतडी
— दैलेख

25.क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?

शे फोक्सुण्डो

26.क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ?

भक्तपुर

27. नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डोको गहिराई कति रहेको छ ?

–६५० मिटर

28.फेवाताल, वेगनास ताल, रुपाताल कस्कीमा पर्दछ भने खास्टे ताल कहाँ पर्दछ ?

–कास्की

29.नेपालको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ?

५ घण्टा ४५ मिनेट

 

30. सरकारी सुचना वर्गिकरण समितीको अध्यक्ष को हुन्छ?? 
— मुख्य सचिव, नेपाल सरकार

31. वि. स 2068 को जनगणना अनुसार नेपालमा कति जाती वसोवास गरेका छन?? 
— 125 जाती

32. विश्व रक्तदान दिवस कहिले पर्दछ?
— जुन 14

33. अविरल वग्दछ ईन्द्रावती उपन्यासका लेखक को हुन?? 
— रमेश विकल

34. गुप्तेश्वर महादेवको गुफा कहा रहेको छ?? 
— पर्वत

35.रेडियोका आविष्कारक को हुन् ?
मार्कोनी
36. दोलखा जिल्लाको सदरमुकाम कहाँ पर्छ ?
चरीकोट
37.नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो ?
डोल्पा
38.नेपालमा मात्र पाइने चरो कुन हो ?
काडेंभ्याकुर
39.माल्दीभ्सको राजधानीको नाम के हो ?
ढाका

40.नेपाल कुन महादेशमा अवस्थित छ ?

एशिया

41. नेपालको क्षेत्रफल कति छ ?

१,४७,१८१ वर्ग कि.मि.

42.नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ?

१९३ कि.मि.

43.नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? 

८८५ कि.मि.

44.नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? 

०.३५

45. नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ?

०.०३५

46.नेपाल कुन देशान्तरमा पर्दछ ?

पूर्वी देशान्तर

47.नेपाल कुन अक्षांसमा पर्दछ ?

उत्तरी अक्षांस

48.नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ?

६ वटा

49.चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ?

३६

50. भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ?

२६ वटा

Comments

comments