तुलसीपुरमा शैक्षिक महोत्सव शुरु

तुलसीपुर, माघ ६ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को माबि अस्वारामा शनिबारदेखि शैक्षिक तथा धार्मिक महोत्सव शुरु भएको छ ।

महोत्सवको पूर्बसन्ध्यामा निकालिएको र्यालीले तुलसीपुर बजार परिक्रमा गरि पुनः अस्वार स्कुलमा पुगेको थियो ।
प्राबिधिक शिक्षालय तथा स्मार्ट बिद्यालय निर्माणका लागि महोत्सव सञ्चालन गर्न लागिएको हो ।

Comments

comments