डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै

इलाम, २९ पुस ।चिकित्सा शिक्षा सुधारका मागहरु राखेर १६ औँ अनसन बस्दै आउनुभएका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएको छ ।

उहाँको शरिरमा रगत र पिसाब पनि कम आउन थालेको डा. रामकृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार दाहीने फोक्सो र छातीमा संक्रमन भएको बताइएको छ ।

Comments

comments